पानी ट्याङ्कीको टेन्डर आह्रानको सुचना
प्राविधक कारणले टेन्डर रद्ध भएको जानकारी गरीन्छ । Jobs Nepal Link प्रथम पटक प्रकाशित मिति: २०८१/०२/०१ विषय: टेन्डर आह्वानको सूचना । उपरोक्त सम्बन्धमा Save The Children, पाँचतारा युवा संरक्षक मञ्च (PTYSM) जाजरकोट द्धारा सञ्चालित BHA-ERDR परियोजनाको लागि २०० लि पानी ट्याङ्की आवश्यक परेकोले नेपाल सरकारबाट बस्तु तथा सेवासँग सम्बन्धित कार्यको इजाजत प्राप्त निम्न लिखित शर्तको अधिनमा रहि […]