February 9, 2025

Home/

पानी ट्याङ्कीको टेन्डर आह्रानको सुचना

प्राविधक कारणले टेन्डर रद्ध भएको जानकारी गरीन्छ ।

Jobs Nepal Link

प्रथम पटक प्रकाशित मिति: २०८१/०२/०१

विषय: टेन्डर आह्वानको सूचना ।

उपरोक्त सम्बन्धमा Save The Children, पाँचतारा युवा संरक्षक मञ्च (PTYSM) जाजरकोट द्धारा सञ्चालित BHA-ERDR परियोजनाको लागि २०० लि पानी ट्याङ्की आवश्यक परेकोले नेपाल सरकारबाट बस्तु तथा सेवासँग सम्बन्धित कार्यको इजाजत प्राप्त निम्न लिखित शर्तको अधिनमा रहि कार्य गर्नका लागि इच्छुक आपुर्तीकर्ताबाट टेन्डर आह्वान गरिएको छ ।

टेन्डर प्रकाशन भएको मितिले १५ औँ दिन अर्थात मिति २०८१/०२/१५ गते ५ बजे सम्म यस संस्थाको कार्यालयमा दर्ता गराई सक्नु पर्ने छ ।

तथा

इमेल वाट पेस गर्नको लागि यस पाचतारा युवा संरक्षक मञ्चको Email Id: ptysm.procurement@gmail.com मा पेस गर्नु पर्ने छ । इमेल बाट पेस गर्दा PDF File बनाइ Password राखि पेस गर्ने तथा पेस गर्ने अवधि पछी पासवर्ड इमेल गर्नु पर्ने छ

टेन्डर खोलिने अनुमानित मिति २०८१/०२/१७

सामग्री उपलब्ध गराउनु पर्ने स्थान: भेरी नगरपालिका- खलंगा जाजरकोट

शर्तहरू

  • टेन्डर आफ्नो पसल तथा फर्मको लेटर प्याडमा निबेदन लेखी पेश गर्नु पर्नेछ ।
  • टेन्डर तोकिएको मिति र समय भित्र सम्बन्धित कार्यालयमा दर्ता गराई सक्नु पर्ने छ ।
  • शिलबन्दी दरभाउ पत्र पेस गर्ने वा निजको प्रतिनिधिको उपस्थिति वा अनुपस्थितिमा यस कार्यालयमा खोलिने छ ।
  • टेन्डर पत्र दाता आफुले कबोल गरेको दररेट तथा कुल रकम अंक र अक्षरमा प्रष्ट हुने गरी उल्लेख गर्नु पर्ने छ । अङ्क र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइने छ ।
  • टेन्डर पत्र दाताले शिलबन्दी दरभाउ पत्रको खाम बाहिर फर्मको नाम, ठेगाना र शिलबन्दी दरभाउ दाताको नाम, ठेगाना र सम्पर्क नम्बर स्पष्ट लेख्नु पर्ने छ ।
  • टेन्डर पत्र पुर्ण वा आंशिक रुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस संस्थालाई हुने छ ।
  • टेन्डर पत्र सम्बन्धि अन्य थप जानकारी लिनु परेमा यस कार्यालयमा सम्पर्क राख्न सकिने छ ।
  • रित नपुगी आएका टेन्डर उपर कुनै किसिमका कारवाही हुने छैन ।
  • सामान उपलब्ध गराउने सकिने समय स्पष्ट रुपमा उल्लेख भएको हुनुपर्नेछ ।
  • टेन्डर फर्मको प्राप्त गर्नको लागि यस संस्थाको कार्यालय वा संस्थाको Web Site: https://ptysm.org.np/?p=1827 बाट प्राप्त गर्न सकिने छ ।
  • प्रस्ताबित मूल्यको २.५ प्रतिशत धरौटी यस संस्थाकाको लक्ष्मि बैंक को खलंगा शाखामा रहेको निम्नानुसारको खातामा जम्मा गर्नु पर्नेछ वा सोही मुल्य बराबरको बैंक ग्यारेन्टि पेस गर्न सकिने छ ।
    • खाताको नाम: Panchtara Yuwa Samrakshak Manch
    • खाता नं.: 05511000839
    • शाख: Khalanga Branch

दर रेटका साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू:

१. स्थाई लेखा नम्बर वा मु.अ. करमा दर्ता भएको हुनुपर्ने ।

२. आ.व. २०७९/८० सम्मको आयकर चुक्ता भएको प्रमाण पत्र लिएको हुनुपर्ने ।

३. व्यवसाय सेवा दर्ता र नविकरणको प्रमाण पत्रहरू हुनुपर्ने ।

तपशिल

S. N Description of Goods/Services Unit Qty requested
1 Water Tank 200 Ltr with Tab (Triple layer heavy duty ns certify) Pcs 1000
Selection Criteria:

  1. Budget
  2. Quality
  3. Annual Transaction
  4. Delivery Time

थप जानकारीका लागि
पाचतारा युवा संरक्षक मञ्च
खलंगा जाजरकोट

कार्यालयको सम्पर्क नं. ०८९-४३००६८,९८५८०६९८०२ मा फोन गरी जानकारी प्राप्त गर्न सकिन्छ ।

खरिद समिति

share it:

Notes