October 19, 2025

Beneficiaries

शुभ दशैँ, तिहार र छठ पर्व २०८२ को हार्दिक शुभकामना

सम्पूर्ण नेपाली दाजु, भाई, दिदि, बहिनी, आमा, बुवा स्वदेश तथा देश-विदेशमा रहनु भएका सबैमा
सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं।

छवि पन्त

— छवि पन्त
अध्यक्ष तथा सम्पुर्ण पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट परिवार —