September 17, 2026

Home/

Hello

शिक्षा विकास तथा समन्वय एकाइ, जाजरकोटबाट प्रदान गरिने सेवा

नागरिक बडापत्र
क्र.स. सेवाको किसिम आवश्यक पर्ने/संलग्न कागजातहरु लाग्ने दस्तुर कार्य सम्पन्न गर्न लाग्ने समय जिम्मेवार शाखा/फाँट/अधिकारी गुनासो सुन्ने अधिकारी
शैक्षिक मुद्दाहरूमा स्थानीय तहहरूसँग समन्वय गर्ने नियमित सम्पर्क, सरसल्लाह र अन्तरक्रिया नियमित एकाइ प्रमुख एकाइ प्रमुख
रिक्त दरबन्दीमा करार शिक्षक नियुक्तिका लागि विज्ञापन अनुमति दिने विद्यालय व्यवस्थापन समितिको निर्णय; स्थानीय तहको सिफारिस सहितको पत्र निःशुल्क ३ दिन भित्र विद्यालय प्रशासन शाखा एकाइ प्रमुख
करारमा नियुक्ति भएका शिक्षकको अभिलेखीकरण नियुक्तिको कागजात सहितको फायल (विज्ञापन, वि.व्य.स. र शि.छ.स.को निर्णय प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरू) ३ दिन भित्र विद्यालय प्रशासन शाखा एकाइ प्रमुख
स्थायी शिक्षक नियुक्ति आयोगको सिफारिस पत्र; निरोगिताको प्रमाणपत्र; सपथ ग्रहण; शैक्षिक प्रमाणपत्र; निवेदन; नेपाली नागरिकता निःशुल्क आयोगको पत्रानुसार विद्यालय प्रशासन शाखा एकाइ प्रमुख
शिक्षकको बढुवा नियुक्ति आयोगको सिफारिस पत्र; निवेदन निःशुल्क आयोगको पत्रानुसार विद्यालय प्रशासन शाखा एकाइ प्रमुख
जिल्लान्तर शिक्षक सरुवा सहमति दिने शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को अनुसूची १७ बमोजिम फाराम, वि.व्य.स. को निर्णय, विद्यालयको पत्र र स्थानीय तहको सिफारिस १ दिन भित्र विद्यालय प्रशासन शाखा एकाइ प्रमुख
जिल्लान्तर शिक्षक सरुवा गर्ने शिक्षा नियमावली २०५९ अनुसूची १७ फाराम, वि.व्य.स. निर्णय, विद्यालय पत्र, स्थानीय तह सिफारिस, सरुवा भई आउने जिल्लाको सहमति पत्र, शिक्षक सरुवा कार्यविधि २०८१ बमोजिम सम्पूर्ण प्रक्रिया पूरा ५ दिन भित्र विद्यालय प्रशासन शाखा एकाइ प्रमुख
शिक्षकको आन्तरिक सरुवा गर्ने अनुसूची १७ फाराम, वि.व्य.स. निर्णय, विद्यालय पत्र, स्थानीय तह सिफारिस, सरुवा भई आउने पालिकाको सहमति पत्र, शिक्षक सरुवा कार्यविधि २०८१ अनुसार प्रक्रिया पूरा ५ दिन भित्र विद्यालय प्रशासन शाखा एकाइ प्रमुख
स्थायी शिक्षकको असाधारण विदा स्वीकृत गर्ने शिक्षकको निवेदन, स्थायी नियुक्ति पत्र, वि.व्य.स. निर्णय, विद्यालय र स्थानीय तहको सिफारिस पत्र निःशुल्क पेश भएकै दिन विद्यालय प्रशासन शाखा एकाइ प्रमुख
१० स्थायी शिक्षकको राजिनामा स्वीकृत स्वेच्छिक राजिनामा निवेदन, स्थायी नियुक्ति, विद्यालयको सिफारिस सहित स्वयं उपस्थित हुनुपर्ने निःशुल्क पेश भएकै दिन विद्यालय प्रशासन शाखा एकाइ प्रमुख
११ शिक्षक निवृतिभरण/उपदान/औषधोपचार खर्च एवं विदाको रकम भुक्तानीका लागि सिफारिस गर्ने आवश्यक कागजात सहित फायल (बरबुझारथ, तलब भत्ता, ग्रेड प्रमाणित, औषधोपचार, उपदान, विदाको रकम आदि लिए/नलिएको बेहोराको विद्यालय पत्र, विदा प्रमाणित फाराम लगायत) निःशुल्क पेश भएकै दिन विद्यालय प्रशासन शाखा एकाइ प्रमुख
१२ शिक्षकको सेवा प्रमाणित गर्ने नियुक्ति पत्र, कार्यरत विद्यालयको पत्र, निवेदन सहित कागजातहरु निःशुल्क पेश भएकै दिन विद्यालय प्रशासन शाखा एकाइ प्रमुख
१३ सामुदायिक विद्यालय प्रमाणित गर्ने विद्यालयको पत्र र विद्यार्थीको निवेदन निःशुल्क पेश भएकै दिन विद्यालय प्रशासन शाखा एकाइ प्रमुख
१४ कक्षा ८ को लब्धाङ्क पत्रको प्रतिलिपि २०७३ सालसम्मको सम्बन्धित विद्यालयको सिफारिस; सम्बन्धित व्यक्तिको निवेदन पेश भएकै दिन परीक्षा शाखा एकाइ प्रमुख
१५ कक्षा ८ लब्धाङ्क पत्रमा नाम, थर र जन्म मिति सच्याउने जन्म दर्ता तथा नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि, विद्यालय र वडाको सिफारिस पत्र, सम्बन्धित व्यक्तिको निवेदन पेश भएकै दिन परीक्षा शाखा एकाइ प्रमुख
१६ SEE को मूल प्रमाण पत्रमा नाम, थर र जन्म मिति सच्याउन सिफारिस गर्ने जन्म दर्ता तथा नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि, विद्यालय र वडाको सिफारिस पत्र, सम्बन्धित व्यक्तिको निवेदन निःशुल्क पेश भएकै दिन परीक्षा शाखा एकाइ प्रमुख
१७ SEE को मूल प्रमाण पत्र वितरण विद्यालयको पत्र, राजश्व बुझाएको सक्कलै भौचर प.नि.का.को पत्रानुसार प.नि.का. बाट प्राप्त भएपछि परीक्षा शाखा एकाइ प्रमुख
१८ कक्षा ९ को रजिष्ट्रेशन एवं कक्षा १० को आवेदन फाराम प्रविष्टि गर्ने गराउने जन्म दर्ताको प्रतिलिपि; कक्षा ८ उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि प.नि.का.को पत्रानुसार प.नि.का.को पत्रानुसार परीक्षा शाखा एकाइ प्रमुख
१९ शिक्षक तालिम विद्यालयको पत्र र सम्बन्धित शिक्षकको निवेदन निःशुल्क तालिम केन्द्रको पत्रानुसार विद्यालय प्रशासन शाखा एकाइ प्रमुख
२० विद्यालयको खाता खोल्ने, नवीकरण गर्ने, दस्तखत नमुना परिवर्तन गर्ने वि.व्य.स.को निर्णय, दस्तखत नमुना कार्ड, विद्यालयको पत्र निःशुल्क पेश भएकै दिन कर्मचारी प्रशासन शाखा एकाइ प्रमुख
२१ विद्यालय अनुगमन र प्रतिवेदन स्थलगत निरीक्षण एवं सुपरिवेक्षण नियमित एकाइ प्रमुख र कर्मचारी एकाइ प्रमुख
२२ सूचना प्रवाह एवं अभिलेख कायम गर्ने कार्यालयसँग सम्बन्धित तथ्याङ्क सङ्कलन नियमित सम्बन्धित शाखाहरु र सूचना अधिकारी एकाइ प्रमुख

share it:

Notes