July 13, 2024

भुकम्पको उद्दार, राहत र पुनंनिर्माणमा संस्थाको सम्मान गर्दै WVl तर्फबाट राष्ट्रिय निर्देशक

जाजरकोट भुकम्पको उद्दार, राहत र पुनंनिर्माणमा संस्थाले गरेको कार्यको सम्मान गर्दै World Vision International तर्फबाट राष्ट्रिय निर्देशक Roslyn Hanson Gabriel बाट Token of Appreciation ग्रहण गर्दै ! हार्दिक आभार WVi

फिजियोथेरापि सेवाको प्रारम्भ ..

फिजियोथेरापि सेवाको प्रारम्भ .. नलगाड नगरपालिकामा यूएनडीपी संगको साझेदारीमा ह्यान्डिक्याप ईन्टरनेशनल र पाँचतारा युवा संरक्षक मंच जाजरकोटबाट फिजियोथेरापि सेवा संचालनका लागि २१ लाख लागका सामग्रीहरु हस्तान्तरण र जनशक्तिको ब्यबस्थापन गरेका छौ ! पालिका स्थरमा सेवा प्रारम्भ सुरुवातिसंगै नलगाडबासी स्वस्थ जिवनयापनमा महत्वपुर्ण भुमिका बिस्वास लिएका छौ !

पानी ट्याङ्कीको टेन्डर आह्रानको सुचना

प्राविधक कारणले टेन्डर रद्ध भएको जानकारी गरीन्छ । Jobs Nepal Link प्रथम पटक प्रकाशित मिति: २०८१/०२/०१ विषय: टेन्डर आह्वानको सूचना । उपरोक्त सम्बन्धमा Save The Children, पाँचतारा युवा संरक्षक मञ्च (PTYSM) जाजरकोट द्धारा सञ्चालित BHA-ERDR परियोजनाको लागि २०० लि पानी ट्याङ्की आवश्यक परेकोले नेपाल सरकारबाट बस्तु तथा सेवासँग सम्बन्धित कार्यको इजाजत प्राप्त निम्न लिखित शर्तको अधिनमा रहि […]

VACANCY ANNOUNCEMENT for Various Positions.

VACANCY ANNOUNCEMENT Jobs nepal Link (1st date of Publication: 04 April, 2024) Panchtara Yuwa Samrakshak Manch (PTYSM) Jajarkot is an NGO dedicated to upholding the rights of marginalized and excluded communities through community empowerment, promoting equality and social justice, livelihood improvement (by vocational skills, agriculture and non-agriculture), improving education, health nutrition status and disaster management in […]