June 30, 2026

बाल विवाह निषेधित वडा तथा शत प्रतिशत बालबालिका बिद्यालय भर्ना वडा घोषणा कार्यक्रम

बाल विवाह निषेधित वडा तथा शत प्रतिशत बालबालिका बिद्यालय भर्ना वडा घोषणा कार्यक्रम २०८२ भाद्र ०६ गते (२०२५ अगस्ट २२ तारिख) सम्पन्न भएको छ ।