April 20, 2026

स्कुल किटको दरभाउ पत्र आह्वान सम्वन्धि सुचना।

Downloads QRF School Kit School kits items List for WNER English_Supplier Code of Conduct   World Vision International र पाचतारा युवा संरक्षक पञ्‍च जाजरकोट द्धारा सञ्‍चालित Earthquake response Project अन्तरगत तपसिल वमोजिमका सामाग्रीहरु विभिन्न समयमा विभिन्न परिमाण सन २०२३ डिसेम्वर भित्र खरीद गर्नुपर्ने भएकाले नेपाल सरकारवाट सम्वन्धित कार्यको इजाजत प्राप्त, मुल्य अभिवृद्धि कर वा आन्तरीक […]