April 16, 2026

Home/

स्कुल किटको दरभाउ पत्र आह्वान सम्वन्धि सुचना।

Downloads
QRF School Kit
School kits items List for WNER
English_Supplier Code of Conduct

 

World Vision International र पाचतारा युवा संरक्षक पञ्‍च जाजरकोट द्धारा सञ्‍चालित Earthquake response Project अन्तरगत तपसिल वमोजिमका सामाग्रीहरु विभिन्न समयमा विभिन्न परिमाण सन २०२३ डिसेम्वर भित्र खरीद गर्नुपर्ने भएकाले नेपाल सरकारवाट सम्वन्धित कार्यको इजाजत प्राप्त, मुल्य अभिवृद्धि कर वा आन्तरीक राजस्व कार्यालयमा दर्ता भइ स्थाइ लेखा नम्वर प्राप्त गरी आ व २०८० ०८१ कर चुक्ता प्रमाणपत्र लिएका फर्महरुवाट दरभाउ पेश गर्नहुन अनुरोध छ ।

संलग्‍न गर्नुपर्ने कागजातहरु

१। दर्ता प्रमाणपत्रको प्रतिलिपि
२। स्थाइ लेखा नम्वर दर्ता प्रमाणपत्रको प्रतिलिपि
३। कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि

 

share it:

Notes