पुन टेन्डर आह्वानको सुचना ।
Re-Tendor-form construction Link for Jobs nepal पून प्रकाशित मिति: २०८०/१०/१८ उपरोक्त सम्बन्धमा Save The Children, पाँचतारा युवा संरक्षक मञ्च (PTYSM) जाजरकोट र पहाडी क्षेत्र विकास अभियान (HRDC) जाजरकोट द्धारा सञ्चालित ECHO परियोजनाको लागि तपसिल बमोजिमको सामाग्रीहरु विभिन्न समयमा विभिन्न परिमाणमा आवश्यक परेकोले नेपाल सरकारबाट बस्तु तथा सेवा संग सम्बन्धित कार्यको इजाजत प्राप्त निम्न लिखित शर्तको […]