January 20, 2025

फिजियोथेरापि सेवाको प्रारम्भ ..

फिजियोथेरापि सेवाको प्रारम्भ .. नलगाड नगरपालिकामा यूएनडीपी संगको साझेदारीमा ह्यान्डिक्याप ईन्टरनेशनल र पाँचतारा युवा संरक्षक मंच जाजरकोटबाट फिजियोथेरापि सेवा संचालनका लागि २१ लाख लागका सामग्रीहरु हस्तान्तरण र जनशक्तिको ब्यबस्थापन गरेका छौ ! पालिका स्थरमा सेवा प्रारम्भ सुरुवातिसंगै नलगाडबासी स्वस्थ जिवनयापनमा महत्वपुर्ण भुमिका बिस्वास लिएका छौ !