November 16, 2026

वडा वाल संञ्जालको आयोजनामा वृक्षा रोपन सम्पन्न

भेरी नगरपालिका वडा नं.८ बुरुगे र गिमाको वडा संञ्जालको आयोजनामा वृक्षा रोपन सम्पन्न गरिएको छ । भेरी नगरपालिका वडा नं. ८ को वडामा रहेको बाल उद्यन र मष्ट आधारभुत बिद्यालयको खाली भागमा वृक्षा रोपन सम्पन्न गरिएको थियो । भेरी नगरपालिका वडा नं. ८ को वडा अध्यक्ष विर बहादुर चन्दको पहलमा र पाँचतारा युवा संरक्षक मञ्च, […]

२०८३ सालको बडादशैं, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट परिवार