https://www.youtube.com/watch?v=mWEc82zPW-U&t=15s
लेखा परिक्षणको आशय पत्र माग सम्वन्धमा
Download ToR for Audit Hiring Proposal-form प्रथम पटक प्रकाशित मिति: २०८१/०४/१३ विषय: लेखा परिक्षणको लागि आशय पत्र माग गरिएको सम्बन्धमा । पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट गैर धार्मिक, गैर राजनीतिक तथा गैर नाफामुलक गैर सरकारी संस्थाका रुपमा करिब ३ दशक देखि शिक्षित बालमैत्री र वातावरणमैत्री समतामूलक समाज निर्माण गर्ने परिकल्पना सहित कर्णाली प्रदेशमा कार्यरत छ । […]