November 16, 2025

बाहुनथाना र पुन्मा स्वास्थ्य चौकीमा फिजियोथेरापी तथा शारीरिक पुनस्र्थापना शिविर

बाहुन थाना र पुन्मा स्वास्थ्य चौकीमा फिजियोथेरापी तथा शारीरिक पुनस्र्थापना शिविर नगरपालिका, ह्याण्डिक्याप इन्टरनेशनल र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको आयोजनामा तपशिलको मिति र स्थानमा हुने फिजियोथेरापी तथा पुनस्र्थापना शिविरमा सहभागि भई उपलब्ध हुने सेवाहरुबाट फाइदा लिनु हुन अनुरोध छ । हाम्रा सेवाहरु  अपाङ्गता भएका व्यक्तिहरु, बालबालिका, महिला तथा अन्य व्यक्तिहरुलाई फिजियोथेरापी¬¬¬ सेवा ।  […]