February 9, 2025

Home/

बाहुनथाना र पुन्मा स्वास्थ्य चौकीमा फिजियोथेरापी तथा शारीरिक पुनस्र्थापना शिविर

बाहुन थाना र पुन्मा स्वास्थ्य चौकीमा फिजियोथेरापी तथा शारीरिक पुनस्र्थापना शिविर नगरपालिका, ह्याण्डिक्याप इन्टरनेशनल र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको आयोजनामा तपशिलको मिति र स्थानमा हुने फिजियोथेरापी तथा पुनस्र्थापना शिविरमा सहभागि भई उपलब्ध हुने सेवाहरुबाट फाइदा लिनु हुन अनुरोध छ ।
हाम्रा सेवाहरु
 अपाङ्गता भएका व्यक्तिहरु, बालबालिका, महिला तथा अन्य व्यक्तिहरुलाई फिजियोथेरापी¬¬¬ सेवा ।
 पाठेघरको समस्याहरु सम्बन्धी परामर्श तथा उचित व्यायाम ।
 गर्धन, ढाड, कुम दुखेको, नशा च्यापिएको, हड्डी भाँचिएको, पक्षघात भएको, मुख बाङ्गीएको, हात झमझमाउने, जोर्नि मर्केको आदिको फिजियोथेरापी ।
 फिजियोथेरापी सम्बन्धी सबै खालको व्यायाम तथा परामर्श ।
 बिरामीको अवस्था हेरि उपयुक्त स्वास्थ्य सँस्थामा रेफर साथै आवश्यक सहायक सामाग्रीहरुको प्रबन्ध ।

शिविर हुने स्थान ः बाउनथाना स्वास्थ्य चौकी, भेरी नगरपालिका, –२ जाजरकोट ।
मिति ः २०८१ पौष ५ गते ।
समय ःबिहान १०ः०० बजे देखि दिउँसो ५ः०० बजेसम्म ।
थप जानकारीको लागि ः

फिजियोथेरापी तथा पुनस्र्थापना शाखा, जिल्ला अस्पताल,जाजारकोटः९८६६३७९६८२
पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटः ९८६४६६०६२०
बाउनथाना स्वास्थ्य चौकी ः ९८४८२०९८७८

पुनमा स्वास्थ चौकी पुनमा, 

शिविर हुने स्थान ः पुनमा स्वास्थ्य चौकी, भेरी नगरपालिका –६, जाजरकोट
मिति ः २०८१ पौष ४ गते ।
समय ः बिहान १०ः०० बजे देखि साझँ ५ः०० बजेसम्म ।
थप जानकारीको लागि ः
पुनमा स्वास्थ चौकी ः ९८४८१६८८१२

share it:

Notes