बिभिन्न समाचार माध्यमहरुमा प्रकाशन भएका समाचारहरुको लिंक
जाजरकोटमा प्रहरी र स्थानीय तहलाई २१ लाख बढीका विपद् उद्धार सामग्री हस्तान्तरण – Online Khabar https://digitalsanchar.com/archives/6773 जाजरकोटमा पाँचतारा युवा संरक्षक मञ्चद्वारा २१ लाख ३९ हजार रुपैयाँ बराबरका विपद् उद्धार सामग्री हस्तान्तरण पाँचतारा युवा संरक्षक मञ्चद्वारा जाजरकोट प्रहरीलाई २ लाख २३ हजार बराबरको विपद् उद्धार सामग्री हस्तान्तरण – The Malika Post – The Malika Post
आत्मसुरक्षातर्फ, समुदायमा आएको परिवर्तन

नलगाड र भेरी नगरपालिकामा सञ्चालन गरिएको मनोसामाजिक सचेतना कार्यक्रमपछि समुदायमा उल्लेखनीय सकारात्मक परिवर्तन देखिन थालेको छ। कार्यक्रममा भेरीका करिब तीन हजार र नलगाडका एक हजार बालबालिका तथा वयस्क गरी करिब चार हजार जना सहभागी भएका छन्। कार्यक्रममार्फत अभिभावक र बालबालिकासँग मनोसामाजिक समस्या, यसको कारण, लक्षण, समाधानका उपाय तथा समस्या देखिएमा कहाँ, कसरी रिफरल गर्ने भन्ने विषयमा छलफल गरिएको […]