July 1, 2026

Home/

पोलीहाउसमा टमाटर खेतीको स्याहार गर्दै

शारीरिक अपाङ्गता भएका जीवन बिष्टको परिवारको जीविकोपार्जनमा टेवा पुर्‍याउँदै उनकी श्रीमती पोलीहाउसमा टमाटर खेतीको स्याहार गर्दै। परियोजनाको सहयोगले परिवारलाई कृषि उद्यममार्फत आयआर्जन र आत्मनिर्भर बन्न सहयोग पुगेको छ।

share it:

Notes