May 16, 2026

पुन टेन्डर आह्वानको सुचना ।

Re-Tendor-form construction Link for Jobs nepal पून प्रकाशित मिति: २०८०/१०/१८ उपरोक्त सम्बन्धमा Save The Children, पाँचतारा युवा संरक्षक मञ्च (PTYSM) जाजरकोट  र पहाडी क्षेत्र विकास अभियान (HRDC) जाजरकोट द्धारा सञ्चालित ECHO परियोजनाको लागि तपसिल बमोजिमको सामाग्रीहरु विभिन्न समयमा विभिन्न परिमाणमा आवश्यक परेकोले नेपाल सरकारबाट बस्तु तथा सेवा संग सम्बन्धित कार्यको इजाजत प्राप्त निम्न लिखित शर्तको […]

टेन्डर आह्वानको सुचना ।

Tenor Form -Witerization Tendor Form -Construction Link for Jobs Nepal उपरोक्त सम्बन्धमा Save The Children, पाँचतारा युवा संरक्षक मञ्च (PTYSM) जाजरकोट र पहाडी क्षेत्र विकास अभियान (HRDC) द्धारा सञ्चालित ECHO परियोजनाकोलागि तपसिल बमोजिमको सामाग्रीहरू विभिन्न समयमा विभिन्न परिमाणमा आवश्यक परेकोले नेपाल सरकारबाट बस्तु तथा सेवासँग सम्बन्धित कार्यको इजाजत प्राप्त निम्न लिखित शर्तको अधिनमा रहि कार्य गर्नका लागि इच्छुक आपुर्तीकर्ताबाट […]

स्कुल किटको दरभाउ पत्र आह्वान सम्वन्धि सुचना।

Downloads QRF School Kit School kits items List for WNER English_Supplier Code of Conduct   World Vision International र पाचतारा युवा संरक्षक पञ्‍च जाजरकोट द्धारा सञ्‍चालित Earthquake response Project अन्तरगत तपसिल वमोजिमका सामाग्रीहरु विभिन्न समयमा विभिन्न परिमाण सन २०२३ डिसेम्वर भित्र खरीद गर्नुपर्ने भएकाले नेपाल सरकारवाट सम्वन्धित कार्यको इजाजत प्राप्त, मुल्य अभिवृद्धि कर वा आन्तरीक […]

VACANCY ANNOUNCEMENT for Various Positions

links for jobsnepal 1. Position Title: Project Coordinator Number of Position: One (1) Duty station: Chhedagad Municipality Jajarkot Project Name: My Forest Child Donor: Save the Children Position Description: This position is responsible for Program planning, Implementation, Monitoring, Evaluation and Documentation of the plroject. He/She will able to linkage, coordination, advocacy and program integration with different […]