May 15, 2026

Vacancy Notice

Date of Publication: 23 September, 2024 Panchtara Yuwa Samrakshak Manch (PTYSM) Jajarkot is an NGO dedicated to upholding the rights of marginalized and excluded communities through community empowerment, promoting equality and social justice, livelihood improvement (by vocational skills, agriculture and non-agriculture), improving education, health nutrition status and disaster management in the district focusing women, children, Dalit, […]

भेरी नगरपालिकामा स्पोन्सरसिप कार्यक्रमको अनुगमन सम्पन्न

पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र वल्र्ड भिजन ईन्टरनेशनल बाट संचालन भएको स्पोन्सरसिप कार्यक्रम र समावेशि गुणस्तरीय शिक्षा कार्यक्रमको भेरी नगरपालिकाको स्थानीय परियोजना सल्लाहकार समितिले अनुगमन सम्पन्न गरेको छ । नगर उपप्रमुख सिता जैसीको अध्यक्षतामा गरिएको अनुगमनमा जिल्ला समन्वय प्रमुख काली बहादुर खत्री र प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, भेरी नगरपालिका शिक्षा शाखा प्रा.स. चित्र […]

लेखा परिक्षणको आशय पत्र माग सम्वन्धमा

Download ToR for Audit Hiring Proposal-form प्रथम पटक प्रकाशित मिति: २०८१/०४/१३ विषय: लेखा परिक्षणको लागि आशय पत्र माग गरिएको सम्बन्धमा । पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट गैर धार्मिक, गैर राजनीतिक तथा गैर नाफामुलक गैर सरकारी संस्थाका रुपमा करिब ३ दशक देखि  शिक्षित बालमैत्री र वातावरणमैत्री समतामूलक समाज निर्माण गर्ने परिकल्पना सहित कर्णाली प्रदेशमा कार्यरत छ । […]

वडा वाल संञ्जालको आयोजनामा वृक्षा रोपन सम्पन्न

भेरी नगरपालिका वडा नं.८ बुरुगे र गिमाको वडा संञ्जालको आयोजनामा वृक्षा रोपन सम्पन्न गरिएको छ । भेरी नगरपालिका वडा नं. ८ को वडामा रहेको बाल उद्यन र मष्ट आधारभुत बिद्यालयको खाली भागमा वृक्षा रोपन सम्पन्न गरिएको थियो । भेरी नगरपालिका वडा नं. ८ को वडा अध्यक्ष विर बहादुर चन्दको पहलमा र पाँचतारा युवा संरक्षक मञ्च, […]

रुकुम पश्चिमका बाढी पहिरो प्रभावित ४६ घरलाई राहत

रुकुम पश्चिमका आठबिसकोट नगरपालिका वडा नं. १२ गिजा खोलाको बस्तिका बाढी प्रभाबित ४६ घरधुरीलाई १२ लाख बराबरको राहत सहयोग गरीएको छ । पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट, सेभ द चिल्डे«नको आयोजना तथा आठबिसकोट नगपालिकाको समन्वयमा बाढी पहिरो प्रभावित ४६ घरधुरीहरुलाई जस्ता पाता, अस्थाई आवास प्याकेज, भाडा बर्तनका सेट, बालबालिकालाई न्यानोकपडा, स्कुल किट, मर्यादित सामानको प्याकेज, […]

भुकम्पको उद्दार, राहत र पुनंनिर्माणमा संस्थाको सम्मान गर्दै WVl तर्फबाट राष्ट्रिय निर्देशक

जाजरकोट भुकम्पको उद्दार, राहत र पुनंनिर्माणमा संस्थाले गरेको कार्यको सम्मान गर्दै World Vision International तर्फबाट राष्ट्रिय निर्देशक Roslyn Hanson Gabriel बाट Token of Appreciation ग्रहण गर्दै ! हार्दिक आभार WVi

फिजियोथेरापि सेवाको प्रारम्भ ..

फिजियोथेरापि सेवाको प्रारम्भ .. नलगाड नगरपालिकामा यूएनडीपी संगको साझेदारीमा ह्यान्डिक्याप ईन्टरनेशनल र पाँचतारा युवा संरक्षक मंच जाजरकोटबाट फिजियोथेरापि सेवा संचालनका लागि २१ लाख लागका सामग्रीहरु हस्तान्तरण र जनशक्तिको ब्यबस्थापन गरेका छौ ! पालिका स्थरमा सेवा प्रारम्भ सुरुवातिसंगै नलगाडबासी स्वस्थ जिवनयापनमा महत्वपुर्ण भुमिका बिस्वास लिएका छौ !