कर्मचारी आबश्यकता ।
पाँचतारा युवा संरक्षक मञ्च विगत २३ वर्ष देखी जाजरकोट जिल्लामा कार्यरत गैर सरकारी संस्था हो । हाल यो संस्था जाजरकोट जिल्लामा अति विपन्न महिला, दलित तथा जोखिममा रहेका समुदायहरुको जिवीकोपार्जन, शसक्तिकरण, समानता तथा सामाजिक परिचालन, कृषि,शिक्षा,स्वास्थ्य,पोषण,पशु तथा सामाजिक न्यायको क्षेत्रमा कार्यरत रहेको छ । जाजरकोट जिल्लामा किशोर किशोरी प्रजनन स्वास्थ्य सम्बन्धि कार्यक्रम संचालन गर्नका लागि […]