स्थानिय स्रोत साधनको प्रयोगबाट फोहर ब्यवस्थापन गरिदै
सामुदायिक वन उपभोक्ता समिति मार्फत सामुदायिक वन क्षेत्रमा वृक्षा रोपन कार्यक्रम संचालन गर्दै
बाल विवाह निषेधित वडा तथा शत प्रतिशत बालबालिका बिद्यालय भर्ना वडा घोषणा कार्यक्रम
बाल विवाह निषेधित वडा तथा शत प्रतिशत बालबालिका बिद्यालय भर्ना वडा घोषणा कार्यक्रम २०८२ भाद्र ०६ गते (२०२५ अगस्ट २२ तारिख) सम्पन्न भएको छ ।