November 12, 2026

बाल विवाह निषेधित वडा तथा शत प्रतिशत बालबालिका बिद्यालय भर्ना वडा घोषणा कार्यक्रम

बाल विवाह निषेधित वडा तथा शत प्रतिशत बालबालिका बिद्यालय भर्ना वडा घोषणा कार्यक्रम भेरी नगरपालिका वडा नं.०९, कालाभुर जाजरकोट

share it:

Notes

२०८३ सालको बडादशैं, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट परिवार