Downloads
- TOR_Protective-Self Defence Skill_ToT_2024 (Self-Defense)
- Financial Proposal Template
- Supplier Registration Form
- Child Safeguarding_Policy
- World Vision’s supplier code of conduct
प्रथम पटक प्रकाशित मिति : २०८१।०८।१४
उपरोक्त सम्बन्धमा वल्र्ड भिजन इन्टरनेशनल नेपाल (WVIN) र पाँचतारा युवा संरक्षक मञ्च (PTYSM) जाजरकोट द्धारा सञ्चालित Protection Community Engagement and Sponsorship Project (PCESP) परियोजनाबाट भेरी नगरपालिका को वडा न ६, ७, ८, ९, १०, ११ र १२ साथै नलगाड नगरपालिकामा वडा न १,२,३,४ र ५ मा बालबालिकाहरु माथि हुन सक्ने हिंसा विरुद्धको सेचतना साथै सम्भवित हिंसाहरुको सिफारिस संयन्त्र र बालबालिहरुमा आत्मरक्षाको सीप विकासको सम्बन्धि सहजीकरण गर्नु पर्ने भएकाले सम्बन्धित कार्यको लागि नेपाल सरकारबाट इजाजत प्राप्त इच्छुक परामर्श कम्पनी वा सम्वन्धित कार्यक्रमा योग्य विशेषज्ञता भएको व्यक्तिहरुले संस्थाको कार्यालयमा सुचना प्रकाशन भएको मितिले ७ औ दिन अर्थात मिति २०८१।०८।२१ गते साँझ ५ः०० बजे सम्म बुझाई सक्नु पर्ने छ । सम्बन्धित कागजजातहरुका लागी संस्थाको कार्यालय तथा संस्थाको www.ptysm.org.np बाट लिनसक्नु हुनेछ । कोटेशन पेश गर्नका लागी ptysm.procurement@gmail.com मार्फत गर्न सकिने छ ।
पेश गर्नु पर्ने कागजातहरु ः
१.निबेदन
२.सम्वन्धित क्षेत्रमा अनुभव उल्लेखित वायोडाटा
३.दर्ता भएको कम्पनी वा फर्मको हकमा PAN/VAT दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
४.कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि
५.नागरिकताको प्रतिलिपि
६.यो सुचनामा उल्लेख भए बाहेक थप अरु केही सम्वन्धित प्रमाण पत्र भएका सो पनि संलग्न गर्न सकिने छ ।
७.प्रविधिक तथा आर्थिक प्रस्तावना
८.प्रस्तवनामा उल्लेख गरिएको दरभाउ १ वर्ष सम्मको लागि मान्य हुनेछ ।
९.थप कागजात आवश्यक परेको खण्डमा कार्यालयले माग गर्न सक्नेछ ।
१०.यस प्रक्रिया सम्वन्धि सम्पुर्ण निर्णय अधिकार पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटमा रहने छ ।
खरिद समिति
पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट