Downloads:
1. Quotation Form for ECD Kit
2. Supplier Code of Conduc
3. Child Safeguarding_Policy
वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र पाँचतरा युवा संरक्षणमंच जाजरकोटको साझेदारीमा सञ्चालित “समाबेशी गुणस्तरीय शिक्षा परियोजना “Inclusive Quality Education” परियोजनाका भेरी नगरपालिका, जाजरकोटका लागि तपशिल अनुसारका बाल बिकास केन्द्रको लागि सामानहरुको आवश्यकता परेको हुनाले र्ईच्छुक मुल्य अभिवृद्धि कर (VAT) मा दर्ता भएका आपुर्तीकर्ता, फर्म, कम्पनी, संस्था वा व्यवसायीले दर्ताको प्रमाण पत्र, आ.व. २०२०७९/२०८० अनिवार्य र (सकेसम्म २०८०/२०८१) सम्मको व्यवसाय नविकरण पत्र, आ.व. २०७९/२०८० अनिवार्य र (सकेसम्म २०८०/२०८१) को कर चुक्ता प्रमाण पत्र, मुल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्रको प्रतिलिपी सहित यस सूचना प्रकाशित भएको मितिले ७ दिन (२०८० साउन १७ गते, ५ बजे) 2st August 2023 भित्र आफ्नो दरभाउ स्पष्ट खुलाई यस संस्थाको खरिद समितीको इमेलबाट कार्यालयमा पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ ।
E-mail: ptysm.procurement@gmail.com
089-430068/9849599892/9848145779