बिषय – छोटो सुचि प्रकाशन सम्बन्धमा ।
यस संस्थाद्धारा जाजरकोट जिल्लामा संचालित किशोर किशोरी स्वास्थ्य कार्यक्रमका लागि आबश्यक १७ अगस्ट २०१८ मा प्रकाशित बिज्ञापन अनुसार आकांक्षि उम्मेदवारहरुको शैक्षिक योग्यता,तालिम,कार्य अनुभब तथा बाञ्छनिय योग्यताका आधारमा तपशिल अनुसार छोटो सुचि प्रकाशन गरिएको छ । लिखीत परिक्षा तपशिल अनुसार संचालन हुने भएकोले छोटो सुचिमा पर्न सफल उम्मेदवारहरुको जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ ।
संयोजक
पदपुर्ति समिति
तपशिल
१) पद – कार्यक्रम संयोजक
परिक्षा संचालन हुने मिति – ६ सेप्टेम्बर २०१८(दिउसो २ः३० बजे)
परिक्षा संचालन हुने स्थान – पाँचतारा युवा संरक्षक मञ्च,जाजरकोटको सभाहल,भेरी नगरपालीका ३,जाजरकोट ।
अन्र्तबार्ता हुने मिति – ६ सेप्टेम्बर २०१८(लिखित परिक्षा संचालन पश्चात)
क्र.स उम्मेदवारको नाम ठेगाना कैफियत
१ रोशन कुमार थापा दैलेख
२ सम्झना शाह जाजरकोट
३ सर्मिला आर्चाय कास्कि
४ प्रतिमा मानन्धर काभे्र
५ पुस्पा बस्नेत बाँके
६ सृजना क्षेत्रि बाँके
७ रियंका श्रेष्ठ चितवन
२) पद – लेखा अधिकृत
परिक्षा संचालन हुने मिति – ७ सेप्टेम्बर २०१८(दिउसो २ः३० बजे)
परिक्षा संचालन हुने स्थान – पाँचतारा युवा संरक्षक मञ्च,जाजरकोटको सभाहल,भेरी नगरपालीका ३,जाजरकोट ।
अन्र्तबार्ता हुने मिति ७ सेप्टेम्बर २०१८(लिखित परिक्षा संचालन पश्चात)
क्र.स उम्मेदवारको नाम ठेगाना कैफियत
१ ज्ञानी कुमारी केसी दाङ्घ
२ पे्रम बहादुर शाही कालीकोट
३ महेश उपाध्याय कैलाली
४ शोजन शाक्य जाजरकोट
५ दिब्यदेब अबस्थी कञ्चनपुर
६ नरेश सुबेदी बुटवल
३) पद – सामाजिक परिचालक
परिक्षा संचालन हुने मिति – ९ सेप्टेम्बर २०१८ (दिउसो २ः३० बजे)
परिक्षा संचालन हुने स्थान -पाँचतारा युवा संरक्षक मञ्च,जाजरकोटको सभाहल,भेरी नगरपालीका ३,जाजरकोट ।
अन्र्तबार्ता हुने मिति -लिखित परिक्षा संचालन पश्चात सुुचना प्रकाशन गरिनेछ ।
क्र.स उम्मेदवारको नाम ठेगाना कैफियत
१ सबिना वली भेरी नगरपालीका, जाजरकोट
२ सबिता शाही भेरी नगरपालीका ४, जाजरकोट
३ बिमला चन्द भेरी नगरपालीका ४, जाजरकोट
४ टिका डिसी भेरी नगरपालीका,पुन्मा जाजरकोट
५ कल्पना नेपाली भेरी नगरपालीका १, जाजरकोट
६ शारदा बस्नेत छेडागाड नगरपालीका,जाजरकोट
७ प्रमिला चन्द भेरी नगरपालीका ४, जाजरकोट
८ सुनिता आर्सि भेरी नगरपालीका ११, जाजरकोट
९ निर्मला वली भेरी नगरपालीका १, जाजरकोट
१० सर्मिला शाह भेरी नगरपालीका ३, जाजरकोट
११ कुशुम थापा नलगाड नगरपालीका ३,जाजरकोट
१२ कमला कुमारी शाही छेडागाड नगरपालीका ११,जाजरकोट
१३ बिनिता सिंह कुशे गाउँपालीका ५,जाजरकोट
१४ बिद्यादेबि महतरा बारेकोट गाउँपालीका,जाजरकोट
१५ सन्ध्या शाही भेरी नगरपालीका ७, जाजरकोट
१६ मनिशा कुमारी खड्का छेडागाड नगरपालीका ८,जाजरकोट
१७ रेशिका आर्सि (खड्का) भेरी नगरपालीका २, जाजरकोट
१८ मनिशा अधिकारी छेडागाड नगरपालीका ५,जाजरकोट
१९ दिपा शाही भेरी नगरपालीका ६,जाजरकोट
२० रिता राणा भेरी नगरपालीका १०,जाजरकोट
२१ करिस्मा शाह नलगाड ३,जाजरकोट
२२ नबिना रावत कुशे गाउँपालीका ३,जाजरकोट
२३ खिमा वली भेरी नगरपालीका,जाजरकोट
२४ दुर्गा गौतम नलगाड नगरपालीका ३,जाजरकोट
२५ निशा खड्का छेडागाड नगरपालीका १०,जाजरकोट
२६ लक्ष्मि वली भेरी नगरपालीका,जाजरकोट
२७ ईश्वरी वटाला भेरी नगरापालीका १०,जाजरकोट
२८ सिता वली भेरी नगरापालीका २,जाजरकोट
२९ सन्ध्या शाह भेरी नगरापालीका ३,जाजरकोट
३० समिक्षा सिंह बारेकोट गाउँपालीका,जाजरकोट
३१ मनिशा बिक नलगाड नगरपालीका ,जाजरकोट
३२ सपना शाह छेडागाड नगरपालीका ११,जाजरकोट
३३ सुनकेशा शाही जुनिचादे गाउँपालीका,जाजरकोट
नोट सफल उम्मेदवारको नाम दर्ताका आधारमा राखिएको छ ।