May 16, 2026

Home/

नतिजा प्रकाशन

मिति – २०७५ भदौ २६ गते ।
बिषय – नतिजा प्रकाशन सम्बन्धमा ।
यस संस्थाद्धारा जाजरकोट जिल्लामा संचालित नेपाली युवाहरुका लागि स्वस्थ रुपान्तरण कार्यक्रमका अन्र्तगत १७ अगस्ट २०१८ मा प्रकाशित बिज्ञापनको आबश्यक प्रक्रियाका आधारमा तपशिल अनुसार नतिजा प्रकाशन गरिएको छ । सफल उम्मेदवारले १४ सेप्टेम्बर २०१८,मा यस संस्थाको केन्द्रिय कार्यालय जाजरकोटमा सम्पर्क राख्न यो सुचना प्रकाशन गरिएको छ ।
संयोजक
पदपुर्ति समिति

तपशिल –
१) पद कार्यक्रम संयोजक
क्र.स उम्मेदवारको नाम ठेगाना कैफियत
१ रियंका श्रेष्ठ चितवन सफल
२ पुस्पा बस्नेत बाँके बैकल्पिक

२) पद – लेखा अधिकृत
क्र.स उम्मेदवारको नाम ठेगाना कैफियत
१ नरेश सुबेदी बुटवल सफल
२ पे्रम बहादुर शाही कालीकोट बैकल्पिक

३) पद – सामाजिक परिचालक
क्र.स सफल उम्मेदवारको नाम ठेगाना कैफियत
१ सर्मिला शाह भेरी नगरपालीका ३, जाजरकोट सफल
२ रिता राणा भेरी नगरपालीका १०,जाजरकोट सफल
३ रेशिका आर्सि (खड्का) भेरी नगरपालीका २, जाजरकोट सफल
४ सुनिता आर्सि भेरी नगरपालीका ११, जाजरकोट सफल
५ टिका डिसी भेरी नगरपालीका,पुन्मा जाजरकोट सफल
६ बिद्यादेबि महतरा बारेकोट गाउँपालीका,जाजरकोट सफल
७ कुशुम थापा नलगाड नगरपालीका ३,जाजरकोट सफल
८ शारदा बस्नेत छेडागाड नगरपालीका,जाजरकोट सफल
९ कमला कुमारी शाही छेडागाड नगरपालीका ११,जाजरकोट सफल
१० सपना शाह छेडागाड नगरपालीका ११,जाजरकोट सफल
११ निशा खड्का छेडागाड नगरपालीका १०,जाजरकोट सफल
१२ दुर्गा गौतम नलगाड नगरपालीका ३,जाजरकोट बैकल्पिक
१३ सन्ध्या शाह भेरी नगरापालीका ३,जाजरकोट बैकल्पिक
१४ लक्ष्मि वली भेरी नगरपालीका,जाजरकोट बैकल्पिक
१५ कल्पना नेपाली भेरी नगरपालीका १, जाजरकोट बैकल्पिक
१६ करिस्मा शाह नलगाड ३,जाजरकोट बैकल्पिक
१७ सन्ध्या शाही भेरी नगरपालीका ७, जाजरकोट बैकल्पिक
१८ प्रमिला चन्द भेरी नगरपालीका ४, जाजरकोट बैकल्पिक
१९ मनिशा बिक नलगाड नगरपालीका ,जाजरकोट बैकल्पिक

share it:

Notes