मिति ः २०७५ फाल्गुन १० गते
बिषय – छोटो सुचि प्रकाशन सम्बन्धमा ।
बिश्व शिक्षा संगको साझेदारीमा यस पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटद्धारा संचालित प्रारम्भिक तह पढाई कार्यक्रम अन्र्तगत रिक्त कार्यक्रम अधिकृत पदको लागि प्रकाशित बिज्ञापन अनुसार प्राप्त आबेदनहरु मध्ये शैक्षिक योग्यता,तालिम,कार्य अनुभबका आधारमा तपशिल अनुसार छोटो सुचि प्रकाशन गरिएकोले छोटो सुचिमा समाबेश उम्मेदवारहरुले तपशिलको मिति,समय र स्थानमा लिखित परिक्षा संचालन गरिने भएकाले जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ ।
तपशिल –
मिति – २०७५ फाल्गुन १५ गते
समय – बिहान ११ः०० बजे
स्थान – पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको सभाहल
क्र.स नम,थर ठेगाना कैफियत
१ हरिचन्द केसि भेरी नगरपालीका,जाजरकोट
२ प्रदिप रावल नलगाड नगरपालीका,जाजरकोट
३ अमृत शर्मा शिबालय गाउँपालीका जाजरकोट
४ बिष्णु नेपाली बारेकोट गाउँपालीका,जाजरकोट
५ रबिन्दराज बुढा दैलेख
६ रमेश शाही जुनिचादे गाउँपालीका,जाजरकोट
७ निर्मल सिंह भेरी नगरापालीका,जाजरकोट