November 16, 2026

Home/

संस्थाद्वारा निर्माण तथा मर्मत गरिएका बिद्यालय भवनहरुको अबस्थाको अनुगमन !

छेडागाड नगरपालिका वडा नं २ र ३ जाजरकोटमा छेडागाड नगरपालिका र Save the children संगको साझेदारीमा यस संस्थाद्वारा निर्माण तथा मर्मत गरिएका बिद्यालय भवनहरुको अबस्थाको अनुगमन !

share it:

Notes

२०८३ सालको बडादशैं, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट परिवार