December 5, 2025

Home/

पाँचतारा युवा संरक्षण मञ्च, जाजरकोटको प्राविधिक सहयोगमा जिल्लाका विभिन्न स्थानमा शिक्षासँग सम्बन्धीत विभिन्न क्रियाकलापका फोटाहरु

बाल विकासका शिक्षकहरु स्थानिय स्रोत साधनको प्रयोग गरी सामाग्री निर्माण गर्दै ।
बिद्यालयका विभिन्न सवालहरुका बिषयमा अभिभावक, शिक्षक र सरोकारनिकाय बिच छलफल
वडास्तरीय बालबालिकाहरुको पढाई शिप परिक्षण
अभिभावकहरु सँग बिद्यालयका विभिन्न बिषयमा छलफल गर्दै
अभिभावकहरुबाट मायाको चिनो बिद्यालय र कक्षाकोठामा
अभिभावकहरुबाट मायाको चिनो बिद्यालय र कक्षाकोठामा
बालविकास कक्षामा अभिभावक सहितको छलफल र सहयोगका लागी अनुरोध गर्दै
बिद्यालयका विभिन्न सवालहरुका बिषयमा अभिभावक, शिक्षक र सरोकारनिकाय बिच छलफल
बिद्यालयलाई मायाको चिनो प्रदान गर्दै अभिभावक
विभिन्न बिद्यालयका शिक्षकहरुको घुम्ती बैंठकबाट सिकाई आदन प्रदान सहित स्थानिय सामाग्री निर्माण र कक्षा कोठामा प्रयोगको अवस्था बारे छलफल गर्दै ।

share it:

Notes