July 17, 2025

बाहुनथाना र पुन्मा स्वास्थ्य चौकीमा फिजियोथेरापी तथा शारीरिक पुनस्र्थापना शिविर

बाहुन थाना र पुन्मा स्वास्थ्य चौकीमा फिजियोथेरापी तथा शारीरिक पुनस्र्थापना शिविर नगरपालिका, ह्याण्डिक्याप इन्टरनेशनल र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको आयोजनामा तपशिलको मिति र स्थानमा हुने फिजियोथेरापी तथा पुनस्र्थापना शिविरमा सहभागि भई उपलब्ध हुने सेवाहरुबाट फाइदा लिनु हुन अनुरोध छ । हाम्रा सेवाहरु  अपाङ्गता भएका व्यक्तिहरु, बालबालिका, महिला तथा अन्य व्यक्तिहरुलाई फिजियोथेरापी¬¬¬ सेवा ।  […]

प्रस्तावना पेश गर्ने सम्वन्धमा

Downloads TOR_Protective-Self Defence Skill_ToT_2024 (Self-Defense) Financial Proposal Template Supplier Registration Form Child Safeguarding_Policy World Vision’s supplier code of conduct प्रथम पटक प्रकाशित मिति : २०८१।०८।१४            उपरोक्त सम्बन्धमा वल्र्ड भिजन इन्टरनेशनल नेपाल (WVIN) र पाँचतारा युवा संरक्षक मञ्च (PTYSM) जाजरकोट द्धारा सञ्चालित Protection Community Engagement and Sponsorship Project (PCESP) परियोजनाबाट भेरी […]

पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटमा हार्दिक स्वागत छ ।
हाम्रो साइटमा हाम्रा केही गतिविधीहरु थप्दैछौ । यस समयमा तपाईको सुझाब हाम्रो ईमेल र फोन मार्फत पाउने छौ भन्ने आशा छ ।
धन्यवाद ।